2026-11-08
Onlinepatra.com

www.onlinepatra.com

728x90 Ad Space
  • समाचार
  • अर्थ
    • कर्पोरेट
    • बैं‌किङ
  • प्रदेश समाचार
    • प्रदेश – १
    • कर्णाली प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश – ५
    • मधेश प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरञ्जन
    • भिडियो
    • कला / संगीत
  • खेलकुद
  • साहित्य
  • बिज्ञान/प्रबिधि
  • रोजगारी
  • स्वास्थ्य/जीवनशैली
    • सौन्द्धर्य
    • स्वास्थ्य टिप्स
LOGIN
MENU
  • समाचार
  • अर्थ
    • कर्पोरेट
    • बैं‌किङ
  • प्रदेश समाचार
    • प्रदेश – १
    • कर्णाली प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश – ५
    • मधेश प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरञ्जन
    • भिडियो
    • कला / संगीत
  • खेलकुद
  • साहित्य
  • बिज्ञान/प्रबिधि
  • रोजगारी
  • स्वास्थ्य/जीवनशैली
    • सौन्द्धर्य
    • स्वास्थ्य टिप्स
Skip to main content
  1. गृहपृष्ठ
  2. राजनीति
  3. जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम…
राजनीति

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की बिजयी

अनलाइनपत्र संवाददाता २०८१-०९-०९
1 मिनेट 0
साझा गर्नुहोस्
राजनीति

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की बिजयी

 नेपाल जेसीज बर्ष २०२५को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की बिजयी भएका छन् ।
सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्तरगत सोमबार भएको निर्वाचन कार्यक्रममा कार्की ९५८ मतसहित बिजयी भएका हुन् ।
कार्की संगै सन्दिप खत्री, दीपक अधिकारी, धनराज कडेंल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुबाश गौतम, राघब कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्ष पदमा निर्वाचित भएका निर्वाचन आयुक्त बिकास मानन्धरले जानकारी दिए ।
त्यस्तै महाधिवेशन अन्तरगत भएको निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसीजकी रजनी थापा बिजयी भएकी छिन् । साथै ४ राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, सौरभ श्रेष्ठ  बिजयी भएका छन् ।
राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएपश्चात कार्कीले युवालाई उद्यमशील बनाई स्वदेशमै आत्मनिर्भर बनाउन नेपाल जेसीज मार्फत राज्यलाई आग्रह गर्ने बताए । कार्कीले समाजको विकासका लागि युवा महत्वपूर्ण शक्ति भएकोले युवालाई आत्मनिभर बनाउने विविध कार्यक्रमहरु सञ्चालन गर्न बिभिन्न संघ संस्था र सबै तहका सरकारसंग समन्वय गर्ने बताए ।
राष्ट्रिय उपाध्यक्ष कार्कीले निर्वाचनमा आफुलाई बिजयी गराउन मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरु, नेपाल जेसीजका पदाधिकारीहरु, देश भरका शाखा अध्यक्षहरु, शाखाका सबै पदाधिकारीहरु, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारीहरु, सदस्यहरु, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्नुका साथै आभार प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

तपाईको विचार हामीलाई सुनाउनुहोस्

0/500

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

447 लेखहरू
2 years पहिले सदस्य
0 कमेन्टहरू
अघिल्लो राक्सिराङमा क्रिसमसको अवसरमा आज र भोली सार्वजनिक बिदा
अर्को हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु

सम्बन्धित खबर

Flash News

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

२०७९-०३-१७
समाचार

आज विश्व रेडियो दिवस !

२०७६-११-०१
समाचार

महाशाखाका अनुसार अझै तीन दिन पानी पर्ने सम्भावना

२०७६-०६-०६
समाचार

लसुनको भाउ बढ्यो

२०८१-१२-११

ट्रेन्डिङ समाचार

भर्खरैका अपडेट

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

२०८३-०६-२२

मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि...

२०८३-०३-११

मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल...

२०८३-०२-३१

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम...

२०८३-०२-३१

मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने

२०८३-०२-२४
Onlinepatra.com

अनलाइन पत्र मिडिया प्रा. लि. द्वारा संचालित

कम्पनी दर्ता नं : २३००१९/०७६/०७७

बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ००२७

हाम्रो टीम

संचालक : जीवन आचार्य
निर्देशक/सम्पादक : कविता ढुङ्गेल
बजार प्रबन्धक : सुमन आचार्य
कानुनी सल्लाहकार : मोहन रिमाल
सल्लाहकार : रबिन पौडेल
याम पी. शर्मा – समाचार संयोजक अमर लामा

सम्पर्क

बिज्ञापन, सुचना , समाचार तथा सल्लाह को लागि

📞 9840220097
✉️ onlinepatra.com@gmail.com
🏠 हेटौडा, मकवानपुर

Exploration

  • About Us
  • Privacy Policy
  • Archive
  • Terms of Service
  • Contact Us

© 2026 Onlinepatra.com. All rights reserved. | Designed by Jivan Acharya

  • हाम्रो टिम
  • हाम्रो बारे