भगवान जस्तै डाक्टर भेटिए, क्यान्सर देखी एचआइ भि सम्म निको पार्ने प्रमाण सहित आए (भिडियो)

Company Register

 कुनै पनि अङ्गका कोषहरू असामान्य र अनियन्त्रित रूपले वृद्धि भएर समस्या निम्तिनुलाई क्यान्सर भनिन्छ । एक अङ्गमा क्यान्सर लागेपछि शरीरका अन्य अङ्गमा पनि सर्न सक्छ । जस्तै, स्तनमा क्यान्सर लागेर फोक्सो, हड्डी र मस्तिष्कमा सर्न सक्छ । तर, क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने सरुवा रोग भने होइन ।

आज भन्दा ६ सय वर्ष पहिले र त्यसपछि लेखिएका युरोपेली चिकित्सा ग्रन्थहरूमा क्यान्सरको स्पष्ट उल्लेख छ ।विश्वमा हरेक वर्ष क्यान्सरका एक करोड ४१ लाख नयाँ बिरामी देखिने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।

Advertisement

विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक क्यान्सर नै हुने गरेको छ । नेपालमा क्यान्सरबाट बर्षेनि १५ हजार रोगीको मृत्यु हुने अनुमान छ ।
क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रपसाद बरालले उपचारमा नयाँ–नयाँ प्रविधि भित्रिए पनि क्यान्सर रोग बढ्नुमा मानिस सचेत भएर अस्पताल जान थालेर क्यान्सर पत्ता लागेको हुन सक्ने बताउनुभयो । सुर्तीजन्य पदार्थलाई नेपालमा बन्देज लगाउन सके ४० प्रतिशत क्यान्सर रोगका बिरामी घट्ने उहाँको अनुमान छ ।

ya thau khali xa

हेर्नुहोस भिडियो –

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...