Menu

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, भदौ २३ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग भेट गरेलगत्तै उहाको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad