Source : Google

बुधबार काठमाडौँ उपत्यकामा मात्रै १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।