गायक बुद्ध मोक्तानको ‘मेरो बाबा आमा’ बोलको गीत सार्वजनिक भएको छ । उनले आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेको हो । उनले गीत हरेक छोरा छोरिले आमा बुवालाई सम्झन र कदर गर्न सकोस भन्ने उदेश्यले तयार पारेको छ ।

गीतमा उनै गायक मोक्तानको शब्द र स्वर रहेको छ । संगीतकार एंव एरेन्जर बिष्णु तामाङले संगीत गरेको उक्त गीतलाई शङ्कर डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने कुमार सानु पुनले मिक्सिङ गरेका हुन । भिडियोलाई शरण हुमागाइले निर्देशन गरेका हुन भने प्रवेश राइले छायांकन,सम्पादन र कलर गरेका हुन । गायक मोक्तान बिगत ५ वर्षदेखि यो साङ्गीतिक क्षेत्रमा संघर्षरत छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू