Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब दुई घण्टा छलफल

Company Register

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो। बेलुकी ७स्३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९स्२४ मा त्यहाँबाट बाहिरिएका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...