
आजको पञ्चाङ्ग
वि.सं. जेठ २२, २०७८ शनिवार , ई.सं. 05 Jun, 2021, शक संवत् १९४३, नेपाल संवत् ११४१ बछलागा, राक्षस , उत्तरायण, ग्रीष्म, ज्येष्ठ कृष्णपक्ष तिथि – दशमी , ६:४३ बजे उप्रान्त एकादशी | नक्षत्र रेवती , २५:४४ बजे उप्रान्त अश्विनी योग आयुष्मान्, करण भद्रा ६:४३ बजेदेखि वव , १९:२० बजे उप्रान्त तैतिल, चन्द्रराशि मीन, आनन्दादि योग धाता, दिनमान ३४।२५ सूर्योदय ५:१० सूर्यास्त १८:५६ ध. पञ्चक स.१:४४, विश्व वातावरण दिवस
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको लागि सुनौलो मौका आउने देखिन्छ । मायाप्रेम मनोरंजन को समय रहेको छ । भोल्दा भने एकदम ध्यान पुराउनु होला ।
वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
कृषिजन्य कामबाट तपाईको लागि तेती फाइदा को समय छैन तर तपाईको मन कृषितिरै ।विचार गर्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कृषिबाट खासै नाफा होला जस्तो देखिन्न । मनचै तपाई को कृषिमै हुनेछ । विचार गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी जागिरबाट राम्रो पदमा प्रमोसन नहोला भन्न सकिन्न । मिठो खानपिनमा तपाईको धन खर्च नहोला भन्न सकिन्न ।मायाप्रेम बढ्ने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गाजमिनको काम बाट राम्रो फाइदा हुने देखिन्छ । मन डराउने छ । हतारमा कुनै कुराको निर्णय नगर्नु भए राम्रो हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा आत्मबल मिल्ने खालको समय रहेको छ । आफ्नो रिसलाई नियन्त्रणमा लिनु होला । मनोरंजनमा धन खर्च हुने समय रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा केहि नराम्रो असर पर्ने देखिन्छ । पशुपालन बाट त्यति राम्रो फाइदा लिन सकिने खालको दिन रहेको देखिन्न । अशुभ समाचार नआउला पनि भन्न सकिन्न ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै परिवार बाट पनि सोचेको जस्तो सहयोग पुन कठिन छ । येतिखेर जे गर्दा पनि सतर्क रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समय राम्रो छ । धार्मिक तथा सामजिक काममा मन जानेछ, पदाईलेखाइ प्रति राम्रो काम बन्नेछ, तपाईको काममा राम्रो सुधार हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कृषि तथा पशुपालनबाट तपाईले राम्रो फाइदा लिन सक्नु हुनेछ । आप्रिया समाचार सुन्दा मन खिन्न हुने देखिन्छ ।
समान हराउने सम्भावना रहेको देखिन्छ । चोरी हुन सक्छ,तेसैले आफ्नो धन अरुलाई नदिनुनै राम्रो मानिन्छ । फिर्ता आउन निकै कठिन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




