Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको सुनचाँदीको भाउ

Company Register

काठमाडौं – सुनचाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो सुनकाे भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ।

कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण सुनको भाउ तोकिए पनि कारोबार भने  प्राय ठप्प छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...