Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कति छ आज सुनको मूल्य?

Company Register

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यस्तै, आइतबार तेजावी सुनको भाउ पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...