
काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा २९ गतेसम्मका लागि थपिएको छ ।
आज उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले कोरोना संक्रमण झन बढेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले अब बजार र पसलहरु बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाउने निर्णय पनि गरेको छ। यस अघि वैशाख २२ सम्म निषेधाज्ञा लगाइएको थियो भने पसलहरु साँझ बिहान पनि खुल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




