तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइको लागि आजको दिन त्यति राम्रो मान्न सकिन्न । तर तपाईले गर्नु भएको मेहेनतको फल भने मिठै आउने योग रहेको देखिन्छ ।
वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्यात्मिक क्षेत्रतिर रुची बढ्ने खालको समय रहेको देखिन्छ । विदेसबाट सुभ समाचार आउने खालको समय रहेको देखिन्छ । नयाँ काम बन्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शरीरमा सामान्य पिडा हुने खालको समय रहेको देखिन्छ । आफ्नै शरीरको कारणले गर्दा धेरै ठाउँमा तपाई अपमानित हुनु पर्ने खालको समय रहेको देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेममा घुलमिल हुने समय रहेको छ । यात्राको लागि एकदम राम्रो समय रहको छ । कुनै कामको जस नपाउदा आफैलाई चिन्ता बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य रहेको देखिन्छ । अरुलाई केहि नदिनु आजको लागि एकदम बेस । तपाईले राम्रो भन्दा नराम्रो सुन्ने बेला येही हो । विचार गर्नु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रिसले दुख दिने खालको समय रहेको देखिन्छ । त्येतिकै अरुको विवादमा पर्नु होला । छोटो र तपाईले सोच्नु भएको काम बन्ने देखिन्छ । सोचेर अगाडी बढ्नु होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खासै सन्तोषजनक समय भने रहेको देखिन्न । मन अस्थिर हुने छ । केहि काम गरि हाल्ने वातावरण बन्न कठिन रहेको देखिन्छ । धैर्य गर्नु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
देस विदेसबाट राम्रो समाचार सुन्न पयिने खालको समय रहेको देखिन्छ । तपाईले गरिरहनु भएको कामबाट सन्तोष मिल्ने देखिन्छ । काम गर्दा विचार गर्नु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विभिन्न कामको दायित्व बढ्ने देखिन्छ ।तपाईको कामबाट पनि राम्रो लाभ लिने सकिने देखिन्छ । आर्थिक तथा सामाजिक कामबाट राम्रो फाइदा लिन सक्नुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक काममा तपाईको जिम्मेवारी थपिने देखिन्छ । कलाको काम गर्ने सक्ति बढ्ने छ । तपाईको घरएसी समस्या समाधान हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन तपाईको लागि ठिकै रहेको छ । घर परिवारमा केहि खटपट होला । एकान्तबास बस्ने खालको अवसर आउने छ । आर्थिक लाभमा केहि कमि आउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन सामान्य रहेको देखिन्छ । शरीरमा केहि समस्या देखिन सक्ने खालको दिन रहेको छ । यात्राको लागि एकदम राम्रो अवसर आउने खालको दिन रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




