2025-12-07 10:37 am

मन्त्री बरालद्धारा साङलोले वाधिएका ८ वर्षिय अपांगता वालकको उद्धार, उपचार सुरु

प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले वाधेर राखिएका पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन ।

पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ।लामो समय देखी साङलो ले वाधेर राखेका बालको उपचार सुरु गरिएको छ।

पाल्पाको जैथुम मा अपांगता हुनुको कारण पत्ता लगाउन का लागी पानी को मुल परिक्षण, मानिस को आहारब्यहार, सामाजिक रितिरिवाज लगायत को बिषय मा गहन गरि अध्ययन गरीने मन्त्री बरालले बताए। उनले आगामी दिनमा अपांग बच्चा नजन्मने स्थिती पैदा गर्ने,सबै लाई सचेत बनाउने र हाल अपांग भएका ब्यक्तीहरू लाई सहयोग गर्दै सहज जिवनयापन का लागी सहयोग गर्ने बाताबरण बताउने बताए।रु रु नेटबर्कको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad