तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंलाई टाउको वा ढाड सम्बन्धि समस्याले सताउनसक्छ, शत्रुपक्षहरु बलवान् होलान् , बोलिको कारण लज्जित हुनुपर्ला बोल्दा सावधानी अपनाउनु होला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन नयाँ बस्त्र तथा आभुषण प्राप्त हुने योग छ। तपाईंको लगनशीलताले आटेका वा सोचेका काम कार्यहरू पूरा होलान् , आर्थिक लाभका नयाँ नयाँ मार्गहरु नि प्रशस्त होलान् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन आफन्तहरुले नै काममा तगारो हाल्नेछन, जागीर तथा नोकरीमा अपयश आउनसक्छ, शारीरिक आलस्यता तथा नशासम्बन्धि रोगले सताउन सक्छ।खर्च बढ्नाले मन अशान्त रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईं आजको दिन धार्मिक तथा सामाजिक कार्यमा समय बित्नेछ, धार्मिक तथा पबित्र स्थानको यात्रा पनि हुनसक्छ, भाग्यले तपाईंको साथ दिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन शैक्षिक तथा रचनात्मक कार्यमा पुर्ण सफलता होला, मांगलिक कार्यहरू सम्पन्न होलान् , तरपनी संतानको गल्तीले आजको दिन अपमानित भएको महसुस होला।