काठमाडौं – गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

(हेर्नुहाेस् राजपत्रमा प्रकाशित सूचना) 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”33768″ /]