सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए । मंगलवार सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउँदै संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।

[wp-embedder-pack url=”https://www.onlinepatra.com/wp-content/uploads/2021/02/077-WC-0028_समेत.pdf” width=”100%” height=”400px” download=”all”][/wp-embedder-pack]