कस्तो रहला आजको मौसम ?

काठमाडौं – हाल देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र त्यस आसपासका क्षेत्रमा उत्पन्न निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेको छ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad