Comments Add Comment

रचना रिमाल र प्रबिन बेडवालको स्वरमा नयाँ गीत ‘तिमी कस्की छोरी’ सार्वजनिक (भिडियाे सहित)

गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को म्युजिक भिडि`यो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतको शब्द लोकप्रिय गीतकार तथा संगीत`कार दीपक शर्माका हुन् ।।

जसमा संगीत पनि शर्माकै रहे`को छ । सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको कुशल अभिनय देख्न सकिन्छ । भिडियो`मा सुरक्षाका प्रेमिकाको रुपमा शम्भु घिमिरेलाई देख्न सकिन्छ । पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाङ्कन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँ`ले युवतीको अवतारमा देखा परेकी छिन् ।।

आरोन अशोक कुमारको छायांकन रहेको भिडियोलाई निर्देशक लक्ष्मण सुनार आफैले सम्पादन गरेका छन् । नरेन्द्र वियोगी`को एरेन्ज रहेको गीतको मिक्सिङरमास्टरिङ साजन शाहले गरेका हुन् । सार्वजनिक गीत`को भिडियो मोडल शम्भुको आफ्नै युट्युव च्यानल युनिआयन मिडियाबाट बजारमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर