2025-12-05 9:38 pm

एकै दिन ९ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार २०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ७०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढ्दै १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad