
शनिवार बिहान काठमाडौँको सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हामफाल्दा एक महिलाको ज्यान गएको छ । तनहुँ स्थायी घर भएकी ३८ वर्षीया सिकिला गुरुङको ज्यान गएको हो।
सासु ससुरासहित केही दिनदेखि उक्त होटलमा बस्दै आएकी उनी आज बिहान करिव साढे ८ बजेतिर हाम फालेको प्रहरीले जनाएको छ। ति महिलाले आफ्नो बच्चा भेटाउने भन्दै सासुससुरालाई काठमाडौं लिएर आएको प्रहरीले जनाएको छ।
मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




