Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन के गर्ने ?

Company Register

जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछन् । त्यसमध्ये छाला सुख्खा हुने समस्या एक हो । जाडो मौसममा चिसो हावा चल्छ । त्यस क्रममा बालबालिकाको कोमल छालालाई विशेष ध्यान दिन आवश्यक छ । वास्तवमा बालबालिकाको छाला वयस्क व्यक्तिको छाला भन्दा ६ गुणा बढी नाजुक हुन्छ । सही हेरचाहले उनीहरुमा रेडनेस र र्‍यासेस हुने सम्भावना हुँदैन । त्यसैले जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन यस्ता उपाय अपाउनुपर्ने हुन्छ । 

  • बालबालिकालाई १० मिनेट भित्र नुहाइदिसक्ने 
  • हल्का मनतातो पानिमा नुहाइदिने 
  • साबुन रहित बेबि वास प्रयोग गर्ने 
  • नुहाइसकेपछि रुमालले पानि मात्र सोसदिने रफ नगर्ने
  • लोसनको सट्टा क्रिमको प्रयोग गर्ने 
  • नुहाइसकेपछि मोस्चराइजर प्रयोग गर्ने प्रतिदिन दिनको २ पटक प्रयोग गर्ने
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...