‘लाजको घुम्टो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वरमा समावेश गीतमा शिर्षक घिमिरेको शब्द, हरि लम्सालको संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

हेर्नुहोस भिडियो