Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक सुमित पाठकको नयाँ गीत ‘आउ वर’ सार्वजनिक (भिडियो)

Company Register

गायक सुमित पाठकको नयाँ गीत सार्वजनिक भएको छ । ‘आउ वर’ बोलको गीत शुक्रवार साँझ युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा सुमितलाई मिना निरौलाले साथ दिएकी छिन् । गीतमा सुमितकै शब्द र संगीत रहेको छ ।

Advertisement

सार्वजनिक गीतको भिडियोमा आशिफ शाह र बर्षा राउतको अभिनय रहेको छ । असिम शाहको निर्देशन रहेको भिडियोको कोरियोग्राफ़ी प्रविन सिंहले गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोमा गम्भिर राजकर्निकारको सम्पादन रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...