घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

अनलाइन पत्र संवाददाता२०७७-०८-०४ No Comments

काठमाडौं –  बिहीबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । 

हिजो सुनको मुल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ । 

यस्तै, आज तेजावी सुनको मुल्य भने ९३ हजार ९०० रुपैयाँ रहेको छ । यसैगरि आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १२३० रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँ रहेको छ । 

Ad
Ad