2025-12-11 8:37 pm

गायक शुभाष गहतराजको देउसी भैलो गित सार्बजनिक (भिडियो सहित)

महान चाड तिहारको अवसर पारेर गायक शुभाष गहतराजले नयाँ देउसी भैलो गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् ।

गायक शुभाषको देउसी भैलो भिडियोलाई श्रीजना कला केन्द्रको अफिसियल युट्युव च्यानलमार्फत बिहिबार सार्वजनिक गरिएको हो । गीतमा शब्द तुलाराम थापाको छ भने संगीत सुबाश आफैले गरेका छन्र।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad