Video Description
भाद्र २० बाट प्रदर्शनमा आउने फिल्म ‘सोच’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले प्रेम र एक्सन बोल्छ । नीता ढुङ्गाना, प्रज्वल गिरी लगायत फिचर्ड छन् । पुजन सिंहको निर्देशनमा बनेको फिल्मलाई कृष्ण आचार्यले लेखेका हुन् । फिल्मको कथा भने निर्देशक पुजनको नै हो । नीता र प्रज्वलसँगै पुजन सिंह, सोनिका बाँस्तोला, विशाल पहाडी लिड अभिनयमा […]
भाद्र २० बाट प्रदर्शनमा आउने फिल्म ‘सोच’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले प्रेम र एक्सन बोल्छ । नीता ढुङ्गाना, प्रज्वल गिरी लगायत फिचर्ड छन् ।
पुजन सिंहको निर्देशनमा बनेको फिल्मलाई कृष्ण आचार्यले लेखेका हुन् । फिल्मको कथा भने निर्देशक पुजनको नै हो । नीता र प्रज्वलसँगै पुजन सिंह, सोनिका बाँस्तोला, विशाल पहाडी लिड अभिनयमा छन् ।
‘सोच’मा विदुर पाण्डेको छायाँकन छ भने प्रितम पाण्डेको सम्पादन छ । गंगा चज्जाक प्रकाशले निर्माण गरेको फिल्मलाई आरआर फिल्मस् ले वितरण गर्दैछ ।
Tags
No tags
About the Author
Related Videos
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






