यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

क्रिस गेलको कीर्तिमानी : टी–२० क्रिकेटमा १००० छक्का प्रहार


वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी(२० क्रिकेटमा एक हजार छक्का प्रहार गर्दै कीर्तिमानी कायम गरेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलिरहेका गेलले शुक्रबार राती राजस्थान रोयल्सविरुद्ध सात वटा छक्का प्रहार गरेपछि टी -२० मा एक हजार छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

Advertisement