Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

क्रिस गेलको कीर्तिमानी : टी–२० क्रिकेटमा १००० छक्का प्रहार

Company Register

वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी(२० क्रिकेटमा एक हजार छक्का प्रहार गर्दै कीर्तिमानी कायम गरेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलिरहेका गेलले शुक्रबार राती राजस्थान रोयल्सविरुद्ध सात वटा छक्का प्रहार गरेपछि टी -२० मा एक हजार छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...