बीबीसी- दशैँमा मानिसहरू अघिपछिको तुलनामा बढी मासु खान्छन्। तर अत्यधिक मात्रामा रातो मासु खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। दशैँमा मासु कसरी खाने र कसरी स्वस्थ रहने त?

हेर्नुहोस् पोषणविद् सुप्रिया भट्टराईसँग कुराकानी गरेर बीबीसी ले तयार पारेको यो भिडिओ।

यो सामाग्री बीबीसी ६ अक्टोबर २०१९मा तयार पारेको हो