Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

उपराष्ट्रपतिको चाडपर्व खर्च वापतको रकम कोरोना कोषमा

Company Register

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफूलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् । बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...