Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नर्सरीमा पढ्ने बालिकालाई शिक्षकले नै गरे बलात्कार

Company Register

गत बैशाखबाट ट्युसन पढ्दै आएकी ५ वर्षीया बालिकालाई ट्युसन पढाउने शिक्षकले बलात्कार गरेका छन् । २१ वर्षीय साहले शनिबार ट्युसन पढ्दै आएकी बालिकालाई बलात्कार गरे । विराटनगर रानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाका अनुसार साहले पीडित बालिकासँगै उनका ११ वर्षीय दाजु, ४ वर्षीय भाइ र घरबेटीका ९ वर्षीय छोरालाई सँगै ट्युसन पढाउदै आएका थिए। सोही क्रममा शनिबार ५ वर्षीया बालिकामाथि बलात्कार गरेको देखेपछि ट्युसन पढ्दै आएका विद्यार्थीहरुले हल्लिखल्ली गरेका थिए। यसक्रममा पीडित बालिकाले समेत घटनाबारे अभिभावकलाई जानकारी गराएकी प्रहरी निरीक्षक थापाले बताए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...