हेटौंडा – सरकारसँग स्वास्थ्य सेवाका विभिन्न विषयमा माग राख्दै १९ औं पटक आमरण अनसन बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा शनिबार दिउँसो बागमती प्रदेशको राजधानी हेटौंडामा शान्तिपूर्ण रुपमा प्लेकार्ड लिएर प्रदर्शन गरेका छन् । शान्तिपूर्ण प्रदर्शन मा सहभागी विवेकशील नेपाली दल मकवानपुरका अध्यक्ष सुमन आचार्य ।
विवेकशील नेपाली दलका नेता, कार्यकर्ताहरुले शान्तिपूर्ण रुपमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
हेर्नुहोस फोटो :