Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेर्नुहोस् आजको बजार भाउ

Company Register

काठमाडौं – शुक्रबार पनि सुनको भाउ सामान्य घटेको छ । यस दिन सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...