यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



काठमाडौं – शुक्रबार पनि सुनको भाउ सामान्य घटेको छ । यस दिन सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

Advertisement
चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।