काठमाडौं – नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।