Comments Add Comment

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

This image has an empty alt attribute; its file name is image-3.png

मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रहिसोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर