Comments Add Comment

नेपालमा थपिए १ हजार ४५४ कोरोना संक्रमित ,९७२ जना डिस्चार्ज

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

https://www.facebook.com/mohpnep/videos/650481292530295/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर