नेपालमा आज थप ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षण गर्दा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । आज १७५ जना कोरोना संक्रमण निको भई घर फर्केका छन् । डिस्चार्ज भएका छन् ।