Comments Add Comment

ईश्वर थापा र देवी घर्तीको आवाजमा ‘लाईदिम कि मोहनी’ सार्वजनिक (भिडियो)

ईश्वर थापा र देवी घर्तीको आवाज रहेको ‘लाईदिम कि मोहनी’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको छ ।

शिवा अखेलीको शब्द रचना रहेको गीतमा म्युजिक सूर्य खड्काको रहेको छ । गीतको एरेन्ज विश्वास नेपालको रहेको छ ।

उक्त सार्वजनिक गीतको भिडियोमा पल शाह र रियाशा दाहालको अभिनय रहेको छ । भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि उनको नै रहेको छ । अर्जुन तिवारी र टिमले खिचेको भिडियो दीपक विष्टले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर