काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४  कोरोना संक्रमित थपिएका छन्।   काठमाडाैं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्। 

आज देशभर १२ हजार ६ सय २१ जना संक्रिय संक्रमित रहेका छन्। १३६ जना शनिबार डिस्चार्ज भएका छन्।  देशभर गरिएकाे परीक्षण काठमाडाैं १६०, भक्तपुर ५० जना र ललितपुर ६ जनामा काेराेना संक्रमित भेटिएका छन्। 

https://www.facebook.com/mohpnep/videos/1963876547082852/