नायिका नीता ढुंगानाले गाएको गणेश भजन सार्वजनिक भएको छ । युटुवमा उपलब्ध गणेश भजनलाई नीताले गाएकी हुन् ।

संजय लामाको छायाँकन रहेको भजनको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियो सम्पादन वनिश शाहको छ । संगीत तथा एरेञ्ज दिनेश न्यौपाने गरेका हुन् ।

भिडियो हेर्नुस्