पाटन अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचारत दोलखाका ३० वर्षीया महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सर्लाहीका ४६ वर्षीय पुरुषको पनि शुक्रबार विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए ।

प्रेस विज्ञप्ती हेर्नुहोस्