Comments Add Comment

डलरको भाउ बढ्यो

काठमाडौं – आइतबार डलरको भाउ थोरै बढेको छ । आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा कायम गरेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर