काठमाडौं – आइतबार डलरको भाउ थोरै बढेको छ । आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा कायम गरेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको थियो ।