लकडाउन को बेलामा गायिका मेलिना राई को फेरि अर्को निकै मन छुने गीत ” प्रेम कहानी ” सार्बजनिक भयको छ ।

नेपालमा सबैभन्दा ब्यस्त गायिका हरुमा टप लिस्टमा नै मेलिना राई हुनुहुन्छ । अहिले सार्बजनिक भयको गीत ” प्रेमकहानी ” मा शब्द / सङ्गीत कृस्न धानुक को रहेको छ भने एरेन्ज सुमन केसि को रहेको छ । उक्त गीत मा निकै राम्रो सङ्ग कृश्न धानुक र समिक्षा पोखरेल अभिनय गर्नु भयको छ । माया प्रेम को कहानी लाई निकै राम्रो ढंग ले प्रस्तुत गर्नु भयको छ निर्देशक गौरब गिरि । गिरि को निर्देशन मा चलचित्र ” पुर्बपश्चिम ” को सम्पादन को काम भैरहेको छ भने गीत मिक्सिङ्ग ,मास्टरिङ्ग भने गायक बिनय कार्की ले गर्नु भयको छ । उक्त गीतलाइ बजार मा ड्रीम्स इन्टरटेन्मेन्ट ले ल्यायको छ ।

भिडियो