Comments Add Comment

थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६० पुग्याे, थप एककाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर