भारतका लोकप्रिय संगीतकार वाजिद खानको आइतबार राति निधन भएको छ।

गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै यसको पुष्टि गरेका छन् । वाजिद खानको परिवारले पनि बीबीसीसँग उनको मृत्यु भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘भाइ वाजिदले हामीलाई छाडेर गए।’

https://www.instagram.com/p/CA3W9P2BEU0/?utm_source=ig_web_copy_link