काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या ४ सय ४४ पुगेको छ । थप १७ जना कोरोना संक्रमित फेला परेसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।

Image may contain: text