Comments Add Comment

थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो

काठमाडौं – नेपालमा बुधबार फेरि २४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर