Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एनसेलबाट यसरी आफै गर्नुहोस्, कोरोना परीक्षण

Company Register

काठमाडौं – मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि एसएसडी कोड मार्फत कोरोनाभाइरस अर्थात कोभिड-१९ रोग परीक्षणा गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीका ग्राहकले *१७१००# डायल गरी कोरोनाको परीक्षण गराउन सक्नेछन् ।

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आफ्ना ग्राहकलाई लक्षित गर्दै यस अघि यस्तै सुविधा सार्वजनिक गरिसकेको छ । आफै परीक्षण गरेर चिन्ता हटाऔँ भन्दै एनसेलले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गरेर आफू, परिवार, समुदाय र देशलाई सुरक्षित राख्न आग्रह समेत गरेको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...