Comments Add Comment

इनेटरनेट सेवाप्रदायक कम्पनी भायनेटमा साइबर आक्रमण

काठमाडौं – इनेटरनेट सेवाप्रदायक कम्पनी भायनेटमा साइबर आक्रमण भएको छ । साइबर हमलाबाट भायनेटका एक लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण बाहिरिएको छ । जसमा प्रयोगकर्ताको नाम, ठेगाना, फोन नम्बर र ईमेल एड्रेस रहेको छ ।

साइबर आक्रमणका कारण सेवा प्रवाहमा भने कुनै अवरोध नहुने बोहोराले स्पष्ट पारे । उनले भने, ‘यस विषयमा थप छानविन पछि मात्रै भन्न सकिन्छ ।’

हाल निजी क्षेत्रका सेवाप्रदायकरुमाथि श्रृङ्खलावद्ध रुपमा साइबर हमला हुन थालेपछि नेपालको साइबर सुरक्षाप्रति प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर