Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सामाजिक सञ्जाल फेसबुक अबा नयाँ डिजाइनमा

Company Register

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले नयाँ डिजाइन सार्वजनिक गरेको छ।

फेसबुकले स्मार्टफोनहरूमा मात्र उपलब्ध रहेको यो सुविधा अब डेस्कटपमा पनि सुरू गरेको छ।

Advertisement

नयाँ डिजाइनमा पुरानो डिजाइनको तुलनामा फन्टहरू ठूला देखिन्छन् डिजाइन हेर्दा एकदमै सफा र रमाइलो किसिमको छ । यो नयाँ डिजाइनका कारण फेसबुक चलाउन प्रयोगकर्ताहरुलाई थप सजिलो हुनेछ ।

A fresh new design for Facebook announced - MSPoweruser

फेसबुकलाई अब डार्क मुडमा पनि देख्न सकिन्छ। डार्क मुड फेसबुकको स्टोरिज स्टाटस बक्सभन्दा माथि राखिएको छ।

Facebook is a complete new design – Notebook check

माथिल्लो भागमा मोबाइल लेआउट जस्तै होम, भिडिओ, फ्रेन्ड्सको आइकन थप गरिएको छ।

फेसबुकले नयाँ डिजाइन मन नपरे पुरानो डिजाइनमा फर्कन सक्ने सुविधा पनि दिएको छ।

नयाँ डिजाइन अपडेटका लागि सेटिङमा सि न्यु फेसबुकको अप्सनमा क्लिक गर्न सकिन्छ। मन नपरेको खण्डमा स्वीच टु क्लासिक फेसबुकमा गइ पुरानो डिजाइन यथावत राख्न सकिन्छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...