Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मौसम अपडेट – आज देशभर सामान्य बदली रहने

Company Register

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी तथा मध्य भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आन्शिक बदलीको अवस्था रहेको को जनाएको छ ।

Advertisement

महाशाखा अनुसार आज देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको र देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...