Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजदेखि तीन दिनसम्म मौसम सफा रहने

Company Register

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शनिबारसम्म मौसम सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने महाशाखाले जनाएको हो ।

Advertisement

महाशाखा अनुसार आउँदो शनिबारसम्म दिउँसो तथा साँझपख पूर्वी, मध्य र पश्चिमी भेगका एकाध ठाउँमा आंशिक बदलीबाहेक मौसममा उल्लेख्य बदलाव नआउने जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...